प्रि-इन्‍रोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरु (व्यस्क)


  • नेपाली नागरिकताको पहिलो र दोस्रो पृष्ठ छुट्टाछुट्टै ।
  • हालको राहदानीको पहिलो ( व्यक्तिगत विवरण भएको ) र अन्तिम पृष्ठ (पृष्ठ नं. ३० र ३१ ) छुट्टाछुट्टै ।
  • हालको राहदानी हराएमा स्थानिय प्रहरीबाट जारी गरिएको प्रहरी प्रतिवेदन ।
  • विवाहित महिलाले थर परिवर्तन गर्न चाहेमा प्रमाणिकरण गरिएको विवाह दर्ता (विवाह दर्ता नेपाली वा अंग्रेजीमा नभए, अंग्रेजीमा अनुवाद गरी त्यसको नोटरी गरेको हुनुपर्ने),
  • राहदानी च्यातिए/बिग्रिए/केरमेट भए सोको पहिलो ( व्यक्तिगत विवरण भएको ) र अन्तिम पृष्ठ (पृष्ठ नं. ३० र ३१ ) छुट्टाछुट्टै ।

नोटः राजदूतावासमा उपस्थित हुँदा अपलोड गरिएका सम्पूर्ण कागजातहरुको सक्कल र त्यसको प्रतिलिपि- १ थान र स्वघोषणा फारम अनिर्वाय पेश गर्नुपर्नेछ ।