आर्थिक वर्ष २०८१/८२ (साउन १, २०८१) बाट यस नियोगबाट हुने सबै कारोबारलाई नगद रहित बनाउने हेतुले कार्ड भुक्तानी प्रणाली/सोझै बैंक ट्रान्सफर आवलम्बन गरेको छ, तसर्थ उप्रान्त नियोगले कुनै पनि सेवाको लागि नगदमा रकम नबुझ्ने व्यहोरा समेत अनुरोध छ । धन्यवाद ।